सशस्त्र प्रहरीका ५३१ जना सहायक हवल्दार हवल्दारमा बढुवाका लागि सिफारिस (नामसहित)

0

काठमाडौं– सशस्त्र प्रहरी प्रधान कार्यालयले ५३१ जना सशस्त्र प्रहरी सहायक हवल्दारलाई हवल्दारमा बढुवाका लागि सिफारिस गरेको छ।

मंगलबार बसेको बढुवा समितिको वैठकले ५३१ जना सशस्त्र प्रहरी सहायक हवल्दारलाई हवल्दारमा बढुवाका लागि सिफारिस हो।

https://drive.google.com