चितवनमा एक महिलामाथि बाघको आक्रमण

0

चितवन-चितवनमा एक महिलामाथि बाघले आक्रमण गरेको छ ।

सामुदायिक वनमा निहुरो टिप्न गएकी रत्ननगरनगरपालिका वडा नम्बर ५ मगरटोलकी गीता श्रेष्ठ अधिकारीलाई बाघले आक्रमण गरेको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीले महिलालाई बाघले आक्रमण गरेको प्रमाण फेला परेको तर हालसम्म त्यसबाहेक केही जानकारी प्राप्त नभएको बताए।