सुदूरपश्चिम प्रदेशलाई पूर्ण साक्षर घोषणा गरिने

0

कैलाली-सुदूरपश्चिम प्रदेश सरकारको अगामी आर्थिक वर्ष २०७८/२०७९ को नीति तथा कार्यक्रम सुरु भएको छ।

प्रदेश प्रमुख गंगाप्रसाद यादवले बिहीबार प्रदेश सभाको आठौं बैठकमार्फत नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेका हुन्। नीति तथा कार्यक्रममा शैक्षिक अभियान अन्तर्गत प्रदेशलाई पूर्ण साक्षर घोषणा गरिने उल्लेख गरिएको छ। छात्राहरुलाई स्यानिटरी प्याण्ड सहज रुपमा उपलव्ध गराईने छ।