सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम प्रस्तुत (लाईभ)

0

कैलाली-सुदूरपश्चिम प्रदेश सरकारको अगामी आर्थिक वर्ष २०७८/२०७९ को नीति तथा कार्यक्रम सुरु भएको छ।

प्रदेश प्रमुख गंगाप्रसाद यादवले बिहीबार प्रदेश सभाको आठौं बैठकमार्फत नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेका हुन्।