प्रतिनिधिसभाको विशेष अधिवेशन अन्त्य गर्न सिफारिस

0

काठमाडौं– सरकारले प्रतिनिधिसभाको विशेष अधिवेशन अन्त्य गरेको छ। सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न सिफारिस गरेको छ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।