५१ जिल्लामा निषेधाज्ञा (सूचीसहित)

0

काठमाडौं-मुलुकभरका ७७ जिल्लामध्ये दुइ तिहाई जिल्लामा निषेधाज्ञा जारी भएको छ। सोमबार साँझसम्म ४५ जिल्लामा निषेधाज्ञा जारी भएकोमा आज थप ६ जिल्लामा निषेधाज्ञा जारी भएसँगै निषेधाज्ञा जारी हुने जिल्लाको संख्या दुइ तिहाइ पुगेको हो।

गृह मन्त्रालयका अनुसार मंगलबारबाट रोल्पा, मुगु, बारा, र सिरहामा पुर्ण तथा तनहुँ र म्याग्दीमा आंशिक निषेधाज्ञा जारी भएसँगै निषेधाज्ञा जारी हुने जिल्लाको संख्या ५१ पुगेको हो। 

व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई दिएपछि यसैका आधारमा विभिन्न जिल्लाले निषेधाज्ञा जारी गरेका हुन् ।