डडेल्धुरा अस्पतालद्धारा चिकित्सक र स्वास्थ्यकर्मीका लागि दरखास्त आह्वान (सूचनासहित)

0

कैलाली-कोरोना संक्रमितको संख्या बढ्दै गएपछि विरामीको उचित एवम् प्रभावकारी उपचारका लागि डडेल्धुरा अस्पतालले चिकित्सक र स्वास्थ्यकर्मीको लागि दरखास्त आह्वान गरेका छ।

सोमबार अस्पतालले प्रकाशित गरेको करारमा केही मेडिकल अधिकृत र केही स्टाफ नर्सको माग गरिएको उल्लेख छ। यस भन्दा अघि महाकाली अस्पताल र सेती प्रादेशीक अस्पतालले पनि चिकित्सक र स्वास्थ्यकर्मीको लागि विज्ञापन आह्वान गरेको थियो।