४ बजे मन्त्रिपरिषद् बैठक

0

काठमाडौं– आज साँझ ४ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ४ बजे मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

आजको बैठक कोरोना महामारी नियन्त्रणका विषयमा केन्द्रित हुनेछ।