भिडभाड नगर्न सचेत गराउदै सुरक्षाकर्मी

0

कञ्चनपुर-कञ्चनपुरको झलारी बजारमा सशस्त्र प्रहरीले भिडभाड नगर्न आग्रह गरेका छन्। प्रहरीले स्थानीयवासीलाई सुरक्षित भइ बस्न माइकिङ लगायत सचेतना कार्यक्रम सञ्चालन गरेका छन्।रासस