बझाङमा आजदेखि शैक्षिक संस्था बन्द

0

बझाङ-बझाङमा मंगलबारदेखी शैक्षिक संस्था बन्द हुने भएका छन ।जिल्ला संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले जिल्लामा पनि कोरोना भाईरसको संक्रमण दिन प्रतिदिन बढ्दै गएकाले शैक्षिक सस्था लगाएत भिडभाड हुने सम्पुर्ण क्षेत्र बन्द गर्ने निर्णय गरेको हो।

नगरपालिका चैनपुर भित्र पर्ने भएकाले अन्य ठाउको भन्दा बढी मानिसको आवातजात हुने हुदाँ बन्द गर्न बाध्य भएको जयपृथ्बी नगरपालिकाका खेलकुद तथा शिक्षा साखाका राजेन्द्रप्रसाद जोशीले जाकारी दियो।