सङ्घीयताले छुन नसकेको त्यो इखेनी गाउँ

0
photo-rss

कर्णालीकर्णाली प्रदेशको राजधानी सुर्खेतको पश्चिम बराहताल गाउँपालिका– ६ मा अवस्थित भूमिहीन दलितका वस्ती इखेनी गाउँ । शिक्षा, स्वास्थ्य, खाद्य, खानेपानीलगायतका आधारभूत आवश्यकता परिपूर्ति हुन नसकेको उक्त वस्तीलाई सङ्घीयताले पनि छुन सकेको छैन ।