धरहराको सौन्दर्य

0
भूकम्पले भत्काएको धरहरा पुनर्निर्माण गरि शनिबार (वैशाख ११ गते) प्रधानमन्त्रीले उद्घाटन गरे ।

काठमाडौँ- सुनधारामा नवनिर्मित धरहरा वरपर फुलेका फूलले यसको सौन्दर्य बढानएको छ । यही वैशाख ११ गते शनिबार औपचारिक रुपमा यसको उद्घाटन गर्ने कार्यक्रम छ। विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको धरहराको नजिक यो निर्माण गरिएको छ ।