धनगढीकी बर्षालाई माल्टामा कास्य पदक

0

कैलाली-युरोपको माल्टामा भएको ए क्लास काता अनलाइन च्याम्पियनसिपमा धनगढीकी बर्षा सावदले कास्य पदक जितेकी छन्। धनगढीकी बर्षा नेपालको प्रतिनिधित्व गर्दै तेस्रो स्थान पाउन सफल भएकी हुन् । २५ ओटा देश सहभागिता रहेको प्रतियोगितामा धनगढी कराते एकेडेमीकी खेलाडी बर्षा साउदले तेस्रो कांस्य पदक दिलाएकी छन्।