भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज कोरोनाविरुद्धको खोप पठायो

0

काठमाडौं-भारतीय सेनाले नेपाली सेनालाई कोरोना भाइरसविरुद्धको खोप सहयोग प्रदान गरेको छ। भारतिय सेनाले एक लाख डोज भाइरसविरुद्धको खोप नेपाली सेनालाई आईतबार उपलब्ध गराएको हो। भारतीय सेनाले दिएको खोप एयर इण्डियाको विमानमार्फत आईतबार सांझ काठमाडौं आईपुगेको छ।

भारतीय सेनाले नेपाली सेनालाई कोरोना भाइरसविरुद्धको खोप सहयोग प्रदान गरेको छ। भारतिय सेनाले एक लाख डोज भाइरसविरुद्धको खोप नेपाली सेनालाई आईतबार उपलब्ध गराएको हो। भारतीय सेनाले दिएको खोप एयर इण्डियाको विमानमार्फत आईतबार सांझ काठमाडौं आईपुगेको छ।