डिल्लीबजार कारागारबाट लेखे रेशम चौधरीले ‘को हो नेपाली’ गित

0

काठमाडौं- टीकापुर काण्डका प्रमुख योजनाकारका आरोपमा जन्म कैद सजाय पाएका रेशम चौधरीले को हो नेपाली गित लेखेका छन्।काठमाडौ डिल्लीबजार कारागार रहेका चौधरीले कापीको पानामा डटपेनले गित लेखेका हुन्।
को हो नेपाली !

हामी नेपाली या तिमी नेपाली -२
छिनिदिने को छ र त्यस्तो न्यायाधीश
भनिदेउन को हो नेपाली -२