ज्ञानेन्द्र गिरीको शव्दमा ‘दिन्छौकी मायाले’मा पल र प्रियानाको रोमान्स

0

काठमाडौं- ज्ञानेन्द्र गिरीको शब्द र/संगीत मिठो स्वरकी धनी मेलिना राई /लोक प्रिय गायक पबिन्द्र सुनारको आवाज पल शाह र प्रियाना आचार्यको अभियनयमा ‘दिन्छौकी मायाले’ बोलको गीत सार्वजनिक भएको छ।

उक्त गीतमा मिठो स्वरकी धनी मेलिना राई र लोक प्रिय गायक पबिन्द्र सुनारको स्वर रहेको छ। अलंकार स्टुडियोमा रेर्कडीङ्ग गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन (मिक्स ) मास्टरिङ्ग गरेका हुन् भने राजन राईले रेकर्ड गरेका हुन्।

राजिव समरको निर्देशन र कोरीयोग्राफर रहेको उक्त भिडियोमा पल शाह र प्रियाना आचार्यको अभियनय देख्न सकिन्छ। ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाई नबिन निरौलाले सम्पादन गरेका हुन्। यस भिडियोको निर्माता रामकान्त न्यौपाने हुन्। ‘दिन्छौकी मायाले’ म्यूजिक भिडियो नमस्ते पल्स अफिसियल युट्युब च्यानल मार्फत बजारमा आएको छ।