धनगढीको शिवपुरीधाममा दर्शनार्थीको घुईचो

0

कैलाली- आज महाशिवरात्रि, कैलालीका शिवालयहरूमा शिवको भक्तिका लागि घुइँचो बढ्न थालेको छ। विशेष गरी हिन्दु धर्मावालम्बीहरुले यो पर्वलाई प्राथमिकताका साथ मनाउँछन्। धनगढीको शिवपुरी धाममा पनि अहिले घुइँचो छ। बिहानै देखि दर्शनार्थी पुगिसकेका छन् ।

शिवरात्रिका लागि कैलालीका विभिन्न क्षेत्रबाट भक्तजनहरू आउने गरेका छन्।