नेपाल प्रहरीका १८ डिएसपीको सरुवा (सूचीसहित)

0

काठमाडौं-नेपाल प्रहरीका १८ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) को सरुवा गरिएको छ।प्रहरी प्रधान कार्यालयले फागुन महिनाबाटै तलव भत्ता खाने गरि १८ जना डिएसपीको सरुवा गरेको हो।