नेपाल प्रहरीका ११ एसपीको सरुवा, को-कहाँ ? (सूचीसहित)

0

काठमाडौं-नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिएको छ।प्रहरी प्रधान कार्यालयले फागुन महिनाबाटै लागु हुने गरी ११ जना एसपी सरुवा गरेको हो।