सिडियोहरुको सरुवा: कैलालीमा रिजाल, दार्चुलामा जोशी र बझाङमा अधिकारी (नामावलीसहित)

0

काठमाण्डौँ– गृह मन्त्रालयले आफ्नो मन्त्रालय मातहतका ५२ जना उपसचिव र सहसचिवको सरुवा गरको छ।

सरुवासुचिमा कैलाली बझाङ र दार्चुलाका प्रमुख जिल्ला अधिकारी पनि फेरीएका छन्। कैलालीमा खगेन्द्र रिजाल, दार्चुलामा सिद्धराज जोशी र बझाङमा मोहन अधिकारी प्रमुुख जिल्ला अधिकारी भएर आएका छन्।