प्रहरीको सञ्चारका १२१ जना हवल्दारको पदस्थापन (सूचीसहित)

0

काठमाडौं -प्रहरी प्रधान कार्यालयले प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उप-समूह, सञ्चारतर्फका १ सय २१ जना प्रहरी हवल्दारहरुको पदस्थापन गरेको छ ।

प्रहरी प्रधान कार्यालयले बिहिबार केही दिनअघि प्रहरी जवानबाट प्रहरी हवल्दारमा बढुवा भएका हवल्दारहरुको पदस्थापन गरेको हो ।