शहनशीला शर्मा बनिन् नेपालमै पहिलो महिला पुजारी

0

काठमाडौं – श्री असन अन्नपूर्ण नारायण मन्दिरमा पुजारीको रुपमा शहनशीला शर्मा नियुक्त भएकी छिन्। गुठी संस्थान शाखा कार्यालय काठमाडौंले बिहीबार नारायण मन्दिरको पुजारीको रुपमा शर्मालाई नियुक्त गरेको हो ।

यो नियुक्तिसँगै शर्मा नेपालकै पहिलो महिला पुजारी बन्नु भएको छ। शर्मालाई एक वर्ष परीक्षण कालसहित बढीमा पाँच वर्षका लागि मन्दिरको पुजारीमा नियुक्त गरेको गुठीले जानकारी दिएको छ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here