मुख्यमन्त्री शेरधन राईकि प्रेमिका ज्याङ्बु लाई हेर्नुहोस ५ तस्विरमा

0

काठमाडौ- एक बर्ष लामो प्रेमपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आउने ११ माघमा वैवाहिक जीवनमा प्रवेश गर्ने निधो गरेका छन्।

७ माघका लागि प्रदेश सभा डाकेका उनको पद रहने नरहने भन्ने टुंगो नभए पनि बिहेको टुंगो लागेको छ। मुख्यमन्त्री राई सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग बिहे गर्दैछन्। ज्याङ्मु र मुख्यमन्त्री राई एक बर्षदेखि प्रेममा थिए।

मुख्यमन्त्री राईको पर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन् । उनी हाल काठमाडौंमा बस्दै आएकी छन्। उनका बाबु–आमा भने अमेरिकामा छन्। ‘मिस मंगोल नेपाल–२०१८’ उपाधि जितेसँगै ज्याङ्मु चर्चामा आएकी थिइन्। हेर्नुहोस ज्याङ्बुलाई तस्विरमा ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here