सात दिने सुचना निकाल्दै बेलडाँडी गाउँपालिकाले माग्यो कर्मचारी

0

कञ्चनपुर- कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले विभिन्न तहमा कर्मचारी माग गरेको छ। आइतबार एक सूचना जारी गर्दै गाउँपालिकाले विभिन्न तहमा कर्मचारी आवश्यक रहेको जनाएको हो।

गाउँपालिका अन्तर्गत भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन इकाइमा करार कर्मचारी नियुक्त गर्नुपर्ने भएकाले सुचना जारी भएको सात दिनभित्र दरखास्त दिन आग्रह गरेको छ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here