अछाममा एक शिक्षक रुखमा झुण्डिएको अवस्थामा मृत फेला

0

अछाम-अछामको कमलबजार नगरपालिका वडा न ५ का एकजना शिक्षक शनिबार झुण्डिएको अवस्थामा मृत फेला परेका छन।

पन्चदेवल बिनायक नगरपालिका वडा नम्बर १ स्थित जाल्पेश्वरी माध्यमिक बिद्यालयका शिक्षक नरेन्द्र प्रसाद तिमिल्सैना घर पछाडीको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको जाल्पेश्वरी माध्यामिक बिधालयका प्रधानाध्यापक नवराज न्यौपाने जानकारी दिए।

बिहान् मेला जान्छु भनेर निस्केका तिमिल्सैना अबेरसम्म पनि घर नफर्किए पछि आफन्तले खोजी गर्दा शनिबार रुखमा झुन्डिएको अवस्थामा फेला परेका उनका आफन्तले जानकारी दिए ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here