कञ्चनपुर- कञ्चनपुरमा लागुऔषधसहित एक युवक पक्राउ परका छन। कृष्णपुर नगरपालिका–७ कलुवापुरका १९ वर्षीय समिर रानालााई सशस्त्र प्रहरीले पक्राउ गरेको हो।
लागुऔषध नाइट्रभेटका ३ सय ४५ ट्याब्लेट, नगद २३ हजार ४० र मोबाइल एक थानसहित पुनर्वास नगरपालिका–६ मनकामना टोलको जंगलबाट पक्राउ गरिएको सशक्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीले जनाएको छ।
उनलाई आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाइएको सशस्त्र प्रहरी कञ्चनपुरले जनाएको छ।