संसद विघटनविरुद्ध धनगढी र अत्तरियामा अखिल (छैठौ) द्धारा मसाल जुलुश (फोटोसहित)

0

कैलाली-संसद विघटन को विरुद्धमा अखिल (छैठौं) कैलालीले आज धनगढी र अत्तरियामा मसाल जुलुस गरेको छ।धनगढीको पार्कमोडबाट सुरु भएका मसाल जुलुस प्रहरी हस्तक्षेपका बाबजुद पार्कमोड, एलएन चोक हुँदै कैलाली पुलसम्म पुुगेर पुनः एलएन चोकमा आएर कोणसभामा परिणत भएको थियो।

कोणसभालाई अखिल (छैठौं) का सचिवालय सदस्य उमेश कँडेल, जिल्लाध्यक्ष जनक आचार्य, पूर्व केन्द्रीय उपाध्यक्ष लक्षिराम आचार्यले सम्बोधन गरेका थियो ।

त्यसैगरी अत्तरियाको कोणसभालाई अखिल (छैठौं) का केन्द्रीय सदस्य हेमराज भट्ट र प्रदेश सहसचिव टङ्क अवस्थीले सम्बोधन गरेका थिए।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here