‘विप्लव’ समुहका नेता धमेन्द्र बाँस्तोला ‘कञ्चन’सहित ३ नेता पक्राउ

0

काठमाडौं -प्रतिबन्धित ‘विप्लव’ समुहका नेता धमेन्द्र बाँस्तोला ‘कञ्चन’सहित ३ नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले उनीहरूलाई ललितपुर र मकवानपुर जिल्लाको सीमा क्षेत्रबाट प्रक्राउ गरेको बताइएको छ ।

धर्मेन्द्रसहित पक्राउ पर्ने अन्य नेताहरुमा प्रकाश शाही, बिबेक कुमाल र विश्वाश रहेका छन् । धर्मेन्द्र बास्तोला पार्टीको केन्द्रीय सचिवालय सदस्य हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here