सुदूरपश्चिम प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

0

कैलाली- सुदूरपश्चिम प्रदेशमा आज ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। धनगढी स्थित सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ६० जनाको नमूना परीक्षण गर्दा थप ३ जनामा कोरोना पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here