कञ्चनपुरमा लागु औषध सहित ३ जना पक्राउ

0

कञ्चनपुर-कन्चनपुरमा लागु औषधसहित ३ जना पक्राउ परेका छन । प्रहरीले भीमदत्त नगरपालिका–१८ बस्ने २५ वर्षीय नरेश दमाइलाई १४ ग्राम ४ सय २० मिलीग्राम लागु औषध खैरो हिरोईन सहित पक्राउ गरेको हो ।

यस्तै प्रहरीले खैरो हिरोईन जस्तो पदार्थ ३ ग्राम २ सय ४० मिली ग्राम सहित बेदकोट नगरपालिका – ९ बस्ने बर्ष ३० वर्षीय भिमबहादुर बिष्ट र २७ वर्षीय हिक्मत बिष्ट रहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here