सशस्त्र प्रहरीका नौ जना एसपी एसएपीमा कायम मुकायम बढुवा

0

काठमाडौं- सशस्त्र प्रहरी बलका नौ जना वरिष्ठ उपरीक्षक (एसएसपी)हरुलाई कायम मूकायम वरिष्ठ उपरीक्षकको जिम्मेबारी दिएको छ। सशस्त्रमा एसपीबाट एसएसपीमा बढुवा हुनका लागि ४ बर्ष हुनुपर्ने ऐनमा छ। तर बढुवा भएका नौ जनाको चार बर्ष पुरा नभएकाले उनीहरुलाई कायम मुकायम गरिएको हो।

कायम मुकायको जिम्मेवारी पाउनेमा रेशम कुमार थक्सु, प्रेम ध्वज शाह, गाहार धन राई, सोमबहादुर गुरुङ, सुरेश कुमार श्रेष्ठ, दिपेन्द्र शाह, दिपक अधिकारी , पुरुषोत्तम थापा र अन्जनी कुमार पोख्रेल रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here