उप मेयरलाई कोरोना भएपछि बेलौरी नगरपालिका एक साताको लागी बन्द

0

कञ्चनपुर- बेलौरी नगरपालिकाको सेवा एक हप्ताका लागी बन्द हुने भएको छ। नगरपालिकाका उप प्रमुख चित्र कुमारी चौधरीलाई कोरोना संक्रमण भए पछि नगरपालिकाका अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द भएको हो।

नगरपालिकाले एक सुचना जारी गदै संक्रमणको जोखिमलाई मध्यनजर गदै संक्रमितका सम्पर्कमा आएका अन्य कर्मचारिहरुको स्वाब संक्रलन तथा पीसीआर परीक्षण गर्नका लागी नगरपालिकाका अत्यावश्वक बाहेका सेवा बन्द गरेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here