नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु

0

काठमाडौ– नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली जान नमानेपछि बालुवाटारमै सुरु भ्एको हो ।

बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डसहित ९ जनै सदस्यहरुको सहभागिता रहेको छ । सो बैठकमा यसअघि ओली र प्रचण्डले ल्याएको दुबै प्रस्ताव बारे छलफल हुने बुझिएको छ ।

कात्तिक २८ गतेको बैठकमा प्रचण्डले ओलीलाई विभिन्न विषयमा प्रश्न गर्दै १९ पेज लामो प्रस्ताव ल्याएका थिए भने १३ गतेको सचिवालय बैठकमा पनि ओलीले जवाफी प्रतिवेदन ल्याएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here