रोल्पाको लिवाङमा प्रभु बैंक

0

काठमाडौं– प्रभु बैंकले शाखा सञ्जाल विस्तार अभियानलाई तिब्रता दिएको छ। पछिल्लो शाखाको रुपमा बैंकले रोल्पाको लिवाङमा उपस्थिती देखाएको छ। लिबाङको २१० औं शाखाको मेयर पुर्ण केसीले उद्घाटन गरे।

प्रमुख अतिथी मेयर केसीले प्रभु बैंकले आफ्नो बैंकको व्यवसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणलाई गुण लगाएको बताए। बैंकको लिवाङ शाखा कार्यालयबाट प्रभु बैंकले गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here