राप्रपा अध्यक्ष कमल थापा अस्पताल भर्ना

0

काठमाडौं-राप्रपा अध्यक्ष कमल थापा शुक्रवार अस्पताल भर्ना भएका छन्। बुधवार कोरोना संक्रमण पुष्टि भएपछि होम आईसोलेशनमा बसेका थापालाई ज्वरो आएको र श्वासप्रश्वासमा समस्या देखिएपछि ओम अस्पतालमा भर्ना गरिएको हो।

उनको आईसीयूमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here