बीओपी डोके बजार त्रिनगरमा नेपाली राष्ट्रिय झण्डा फहराईयो

0

कैलाली-सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट बीओपी डोके बजार त्रिनगरमा नेपाली राष्ट्रिय झण्डा फहराएको छ। पुनर्वास नगरपालिकाका मेयर जीवन राज थापाले पुरानो झण्डालाई हटाएर शनिवार नयाँ झण्डा फहराएका हुन्।

उनले गत बर्षदेखि झण्डा राख्ने काम भएपनि पुरानो र सानो झण्डा भएकाले घटस्थापनाको दिन पारेर झण्डा फहराएको बताए। भारतबाट आउने पर्यटक र नेपालीहरुको स्वागतका लागि झण्डाले स्वभा बढाएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here