कर्णालीका मुख्यमन्त्रीविरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता

0

कञ्चनपुर – कर्णाली प्रदेशका मुख्यमन्त्री विरुद्ध सत्तापक्षकै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध सत्तापक्षकै १८ जना सांसदहरुले आईतवार संसद सचिवालयमा अविश्वासको प्रस्ताव दत्र्ता गराएका हुन्।

अविश्वास दर्ता गराउनेमा कर्णाली प्रदेशकै उपसभामुख पुष्पा घर्तीमगर र पूर्व मन्त्री यमलाल कँडेल लगायत रहेका छन्। कर्णाली प्रदेशभामा ४० सदस्यीय संसदमा नेकपामा ३३ र ७ जना नेपाली कांग्रेस लगायत विपक्षी दलका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here