Tags : जोरायल गाउँपालिका–२ छतिवन

महेन्द्रनगर विशेष समाचार

पर्यटकको रोजाइमा पर्दै डोटीको छहरा झरना

डोटी – मन लोभ्याउने प्रकृतिको सुन्दर उपहार, अनुपम र आकर्षक छहरा झरना जोरायल गाउँपालिका–२ छतिवनमा पर्दछ । पछिल्लो समय यो झरना पर्यटक आकर्षणको प्रमुख केन्द्रका रूपमा विकसित हुँदै गएको छ । माथिबाट झरिरहेको पानीको आकर्षक छहरा, वरिपरि हरियाली जङ्गल, त्यसमाथि चराचुरुङ्गीको चिरबिर आवाज, यस्तो सुन्दर दृश्यले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गरेको छ । जिल्लाभित्रका […]Read More