७ दिनभित्रमा सवारी लाइसेन्स दिने व्यवस्था गर्दैछौं: यातायातमन्त्री श्रेष्ठ

कैलालीमा अनेरास्ववियुले खाता खोल्यो, खप्तडमा अवस्थी विजयी
धनगढी – कैलालीमा नेपाल कम्युनिस्ट पार्टी एमाले निकट अनेरास्ववियुले खाता खोलेको छ।
आज सम्पन्न स्ववियु निर्वाचनमा अनेरास्ववियुले कैलालीस्थित मसुरियाको खप्तड बहुमुखी क्याम्पसबाट विजयी सुरुवात गरेको हो।

अनेरास्ववियुका पुस्करराज अवस्थी ११७ मतसहित विजयी भएको अनेरास्ववियु कैलालीका अध्यक्ष किशोर शाहले जानकारी दिए।