hilltake everestbank
    प्रधानमन्त्रीले विश्वासको मत लिन सभामुखद्वारा बैठक आह्वान

   प्रधानमन्त्रीले विश्वासको मत लिन सभामुखद्वारा बैठक आह्वान

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनका लागि दिएको सूचनाको जानकारी सभामुख देवराज घिमिरेले संसदमा जानकारी गराएका छन् ।

यसअघि नै सचिवालयमा सोमबार विश्वासको मत लिने प्रस्तावसहित प्रधानमन्त्रीका तर्फबाट पत्र पठाइएको थियो ।

gimigroup

त्यसको जानकारी दिँदै सभामुख घिमिरेले सोही प्रयोजनका लागि सोमबार दिउँसो १ बजे बैठक बोलाइएको जानकारी दिएका छन् ।

Nisha Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *