गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीसँग काँग्रेसले माग्यो राजीनामा

राष्ट्रपति पौडेलले प्रतिनिधिसभा सदस्य पद परित्याग गरेको संसदलाई जानकारी
काठमाडौँ- राष्ट्रपतिमा निर्वाचित भएपछि रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यबाट पद परित्याग गरेको संसदलाई जानकारी गराइएको छ ।
प्रतिनिधिसभाको जारी बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिमा निर्वाचित भएपछि रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य पदबाट राजनीनामा दिएको जानकारी गराएका हुन् ।

उनले तनहुँ १ बाट प्रतिनिधिसभा सदस्य पद रिक्त भएको जानकारी गराएका हुन् ।