hilltake everestbank
 संवैधानिक परिषद्सम्बन्धी संशोधन विधेयक प्रतिनिधि सभामा पेस,विरोधको सूचना बहुमतले अस्वीकृत

संवैधानिक परिषद्सम्बन्धी संशोधन विधेयक प्रतिनिधि सभामा पेस,विरोधको सूचना बहुमतले अस्वीकृत

काठमाडौँ – संवैधानिक परिषद् (काम, कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ प्रतिनिधि सभा बैठकमा पेस गरिएको छ ।

प्रधानमन्त्रीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आइतबारको प्रतिनिधिसभा बैठकमा उक्त विधेयक प्रस्तुत गरेकी हुन् ।

gimigroup

बैठकमा विधेयकमाथि सांसद् प्रेम सुवालले राखेको विरोधको सूचना बहुमतले अस्वीकृत गरेको थियो ।

Nisha Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *