hilltake everestbank
 रास्वपाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

रास्वपाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ। आइतबार बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

प्रतिनिधिसभामा रास्वपाका १८ जना सांसद रहेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि संसद्‌बाट विश्वासको मत लिने कार्यक्रम छ।

gimigroup

Nisha Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *