hilltake everestbank
 उपराष्ट्रपति यादवले भोलि शपथ लिने

उपराष्ट्रपति यादवले भोलि शपथ लिने

काठमाडौँ –  नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सोमबार शपथ लिने भएका छन् ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले यादवलाई शपथ गराउने भएका हुन् । यादव गत चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका थिए ।

gimigroup

निर्वाचन आयोगले आज दिउँसो ४ बजे उपराष्ट्रपति निर्वाचनबारेको प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने कार्यक्रम रहेको छ ।

Nisha Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *