hilltake everestbank
 प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन कांग्रेसको निर्देशन

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन कांग्रेसको निर्देशन

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन आफ्ना सांसदलाई नेपाली काँग्रेसले निर्देशन दिएको छ ।

काँग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन निर्देशन दिएको हो।

gimigroup

सोमबार विश्वासको मत लिने तयारी गरेका प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने निर्णय काँग्रेसले गरेको छ । सत्तारुढ दलहरूको आन्तरिक छलफलपछि मन्त्रालय टुङ्गो लगाइने महतको भनाइ छ ।

Nisha Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *