hilltake everestbank
 लाग्यो इजु चैत मैना !

लाग्यो इजु चैत मैना !

लाग्यो इजु चैत मैना, दादा काँछ मेरो !!
रुँदिहो न्याउली चरी, जिउ झुर्दोहो तेरो !!

काफलकि करौउ दानी, हुन लागी लाल !!
फर्किफर्कि आइग्यो इजु, एमास यै साल !!
सोराइले हेर्दोछु मत,दाइका आउन्या बाटो !!
इतिछाटो बिरानो भयो, मेरै जनम्या माटो !!

gimigroup

वल्ला घर पल्ला घर, सबै निका छन कि !!
लेख्या इजु सम्राइ मानि, बेदना मन कि !!

उहि लेकको ठन्डो पानी, शिर(शिर हावा !!
कसि छै उद्भव माता, कसा छन् बाबा !!
गुराँस ढकमक्क होलो, गोरु चरुन्या बन !!
रात जाँदोछ दिन जाँदोछ, सम्झि मनैमन !!

पल्ला घर रेबुदाइकि, लिखु पेलाइ होली !!
मौजउ कलमा बसी, आइनु बातइ होली !!

लिखु पेल्लो हलगोरु, एकपट्या कलमा !!
बाडी बनाइ पठाइ दिया, दोपट्टा सलमा !!

पिसन्या जातरोइ छकि, जान्छौ कित घट्ट !!
दिनबार हेरि पठा इजा, मेरदादा लाई झट्ट !!

यै पाली रूडीयो सर्क, पानीकि हाहाकार !!
घर धन्दा त भौति होली, मिलाइबरी सार !!

गाडाका भिरकी प्याउली, फुलिहोलि डम्म !!
निश्वास जन माणे इजु, भेट नभया सम्म !!

(लेखक हाल शैल्यशिखर नगरपालिकामा सहायक चौंथो पदमा कार्यरत छन् ।)

Saru Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *