hilltake everestbank
 अछामको एक होटलमा राति बाजुराकी नाबालिकामाथि कुकर्म

अछामको एक होटलमा राति बाजुराकी नाबालिकामाथि कुकर्म

अछामः अछाममा बालिका करणीको आरोपमा एक जना पक्राउ परेका छन्।

शुक्रबार राति जिल्लाको साँफेबगरस्थित एक होटलमा बाजुराकी १७ वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको हो।

gimigroup

करणी गरेको आरोपमा प्रहरीले ३० वर्षीय एक पुरुषलाई नियन्त्रणमा लिएको  छ। घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश बिष्टले बताए।

घटनाको अनुसन्धान भइरहेकोले प्रहरीले पीडकको नाम भने खुलाइएको छैन्।

Mahendranagar Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *