ऐतिहासिक कीएभ गुम्बाका भिक्षुहरूद्वारा निष्कासन आदेशको अवज्ञा

सुरक्षा निकायका प्रमुख बालुवाटारमा, प्रधानमन्त्री प्रचण्डले लिए स्ववियुको निर्वाचनबारे जानकारी
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्ववियुको निर्वाचन सुरक्षाबारे जानकारी लिएका छन्।
शनिबार गृह सचिव विनोदप्रकाश सिंह, नेपाल प्रहरीका प्रमुख धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बल नेपालका प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा लगायतलाई बालुवाटारमा बोलाएर स्ववियु निर्वाचनको सुरक्षाबारे जानकारी लिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले विद्यार्थी युनियनको निर्वाचन शान्ति पूर्ण वातावरणमा बनाउन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्।