७ दिनभित्रमा सवारी लाइसेन्स दिने व्यवस्था गर्दैछौं: यातायातमन्त्री श्रेष्ठ

बालुवाटारमा १० दलीय गठबन्धनको बैठक बस्दै
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वासको मतबारे छलफल गर्न बैठक बस्दै छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ पाँच बजे सत्तारुढ १० दलीय बैठक बस्ने भएको हो ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले लिने विश्वासको मत र सरकार विस्तारबारे छलफल हुनेछ ।