hilltake everestbank
    राप्रपा संसदीय दलको बैठक सुरु

   राप्रपा संसदीय दलको बैठक सुरु

काठमाडौँ –  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको बैठक सुरु भएको छ।

शनिबार दिउँसो पार्टी संसदीय दलको कार्यालय सिंहदरवारमा बैठक बसिरहेको हो।

gimigroup

बैठकमा पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल हुने जनाइएको छ।

Nisha Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *